लिग २ क्रिकेट : नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
१३ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग आज खेल्दै छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । शृङ्खलामा अपराजित नेदरल्यान्ड्सले भने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





