ओडीआई वरियतामा नेपाल एक स्थान खस्कियो
१२ साउन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसीको ओडीआई वरियतामा एक स्थान खस्किएको छ । आईसीसीले सोमबारसम्मको तथ्याङ्क समेटेर अध्यावधि गरेको नयाँ वरियतामा नेपाल १७औं स्थानबाट १८औं स्थानमा पुगेको हो । नेपालले हाल नेदरल्यान्ड्समा भइरहेको लिग २ को ओडीआई शृङ्खलामा लगातार तीन हार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





