नेपालका मेहबुब आलमले एसियन लिजेन्ड्स लिग खेल्ने
१२ साउन, काठमाडौं । नेपाली क्रिकेटका लेजेन्ड तथा विश्व कीर्तिमानी अलराउन्डर मेहबुब आलम प्रतिष्ठित एसियन लिजेन्ड्स लिग सिजन–२ मा सहभागी हुने भएका छन् । यूएईको वर्ल्ड स्पोर्ट्स ग्रुपको आयोजनामा यस प्रतियोगिता जुलाई ३० देखि अगस्ट १० सम्म जाम्बियामा सञ्चालन हुनेछ । त्यसका लागि आलम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





