Wednesday, July 29, 2026

Education News

Education news from Nepal — schools, universities, exams and policy. This page follows SEE and board results, Tribhuvan University and other campuses, admissions and scholarships, teacher and curriculum issues, and reforms shaping how Nepal learns. Aggregated automatically from the country’s major outlets, it’s a convenient single page for students, parents and educators to keep up with the decisions and dates that matter to the academic year.

यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरू (पूर्णपाठ)Politics

यी हुन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरू (पूर्णपाठ)

dgकाठमाडौँ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ। बैठकले विभिन्न ९ वटा विधेयक सङ्घीय संसद्‌मा पेस गर्न स्वीकृति दिनुका साथै प्रशासन, सहकारी, प्राविधिक शिक्षा र अनुसन्धानसँग सम्बन्धित निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय

Ratopati
Cabinet approves package of bills, makes key appointmentsPolitics

Cabinet approves package of bills, makes key appointments

KATHMANDU: The Cabinet has approved a series of legislative proposals, including amendments to existing laws and new bills to be tabled in the Federal Parliament. Announcing the decisions made at Wednesday’s Cabinet meeting, Education Minister Sasmit Pokharel said the government…

Khabarhub
मन्त्रिपरिषद् बैठक निर्णय : विदेशी विनियमसम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोकिनेPolitics

मन्त्रिपरिषद् बैठक निर्णय : विदेशी विनियमसम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोकिने

काठमाडौँ। सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित

Ratopati
जब भारतीय संसद्‌मा ‘डिलुलु’ र ‘फोमो’ गुन्जियो...World

जब भारतीय संसद्‌मा ‘डिलुलु’ र ‘फोमो’ गुन्जियो...

नयाँ दिल्ली । भारतका युवा तथा सधैँ इन्टरनेटमा झुम्मिने पुस्ताको भाषा अन्ततः त्यहाँको एउटा सबैभन्दा पुरानो संस्थासम्म पुगेको छ। युवा नेतृत्वको आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको केही दिनमै भारतीय संसद्‌मा प्रदर्शनकारीहरूकै भाषा गुन्जिन

Ratopati
युवा आन्दोलनले मोदी सरकारलाई दबाबWorld

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

काठमाडाैँ । परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको युवा नेतृत्वको आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई दुर्लभ रूपमा पछि हट्न बाध्य बनाएको छ । विश्लेषकहरूले यसलाई एक दशकभन्दा बढी समयदेखि निर्माण गरिएको मोदीको

Ratopati
सबै अब्बल शिक्षक आफै जन्मिँदैनन्!News

सबै अब्बल शिक्षक आफै जन्मिँदैनन्!

एउटा भिडिओले सम्पूर्ण कथा भन्दैन, किन कुनै शिक्षक यस्तो व्यवहारसम्म पुग्छ? कारण फरक फरक हुन सक्छन्। सायद उसले आफ्नै बाल्यकालमा हिंसात्मक शिक्षण भोगेको थियो। त्यसको आघात आजसम्म बोकेर हिँडिरहेको हुन सक्छ।

Setopati
बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्योPolitics

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । रािष्ट्रय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार बाघको सङ्ख्या २५ बाट बढेर अहिले ५१ पुगेको हो । सो निकुञ्जमा सन् २०२२ मा २५ बाघ रहेका

Ratopati
शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने वडा सदस्य ५० हजार धरौटीमा रिहाPolitics

शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने वडा सदस्य ५० हजार धरौटीमा रिहा

दाङ। दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरालाई दुर्व्यवहार गर्ने घोराही– १५ का वडा सदस्य उत्तम बुढाथोकीलाई अदालतले धरौटीमा रिहा गरेको छ । दाङ जिल्ला अदालतले बुधबार थुनछेक बहसपछि ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो

Ratopati
अस्थिर राजनीति र प्रदेश शासनको परीक्षाPolitics

अस्थिर राजनीति र प्रदेश शासनको परीक्षा

नेपालको संविधान–२०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राज्यशक्तिको पुनर्संरचना मार्फत शासनलाई नागरिकको नजिक पुर्‍याउने ऐतिहासिक लक्ष्य तय गर्‍यो । सिंहदरबारमा केन्द्रित अधिकार प्रदेश र स्थानीय तहमा बाँडफाँट गर्दै समावेशी विकास, सन्तुलित स्रोत वितरण, पहिचानको

Ratopati
किन फेरि आन्दोलनको तयारीमा छ ककरोच जनता पार्टी ?World

किन फेरि आन्दोलनको तयारीमा छ ककरोच जनता पार्टी ?

नयाँ दिल्ली । ककरोच जनता पार्टी (सीजेपी) ले प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनमा सहभागी विद्यार्थीमाथि दर्ता गरिएका मुद्दा फिर्ता लिने आफ्नो बाचा पूरा नगरेको भन्दै भारत सरकारलाई फेरि देशव्यापी आन्दोलनको चेतावनी दिएको छ । पार्टीले सरकारले सर्वोच्च अदालतको

Ratopati
म कसरी विरोध गरूँ संघीयताको?News

म कसरी विरोध गरूँ संघीयताको?

हिजो टाउकोमा किताबको झोला बोकी उर्लँदो खोला तर्दै विद्यालय पुग्ने ती ससाना बालकका पाइलाका निम्ति आज यही प्रदेशले पक्की मोटरेबल पुल उभ्याएको छ। म त यही अनुभव गरेर हुर्किँदै छु भनिदेऊ न साथी म कसरी विरोध गरूँ सङ्घीयताको?

Setopati
सामुदायिक विद्यालय : विगतदेखि वर्तमानसम्म निरन्तर प्रयोगशालाPolitics

सामुदायिक विद्यालय : विगतदेखि वर्तमानसम्म निरन्तर प्रयोगशाला

सामुदायिक विद्यालयलाई विदेशी दातृ निकायले होस् वा सरकारले लहडको भरमा सरोकारवालासँग छलफल समेत नगरी नयाँ नीति ल्याएर प्रयोगशाला बनाउने होइन । बरु, नीतिनिर्माता र राजनीतिक नेतृत्वले भन्न सक्नुपर्छ- 'हामी पाँच वर्ष सरकार चलाउँछौं र आगामी दिनमा हाम्रा प्रधानमन्त्री, मन्त्री, सांसद र…

Online Khabar
पेपर लिक सम्बन्धी विधेयक लोकसभाबाट पारितWorld

पेपर लिक सम्बन्धी विधेयक लोकसभाबाट पारित

नयाँ दिल्ली । लोकसभामा प्रश्नपत्र बाहिरिने (पेपर लिक) समस्यासँग सम्बन्धित ‘सार्वजनिक परीक्षा (अनुचित साधन रोकथाम) संशोधन विधेयक, २०२६’ बुधबार पारित भएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले ध्वनि मतका आधारमा उक्त विधेयक पारित भएको घोषणा गरेका हुन्। विधेयक पारित

Ratopati
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृतPolitics

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन)को अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७ औं बैठकले उक्त बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।

Online Khabar
नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशनPolitics

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

डा तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै सीमित नभई नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिए।...

Nagarik News
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृतBusiness

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल…

RONB Post
चिकित्सा शिक्षा आयोगद्वारा ६ अर्ब ५५ करोड बजेट स्वीकृतBusiness

चिकित्सा शिक्षा आयोगद्वारा ६ अर्ब ५५ करोड बजेट स्वीकृत

चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्षका लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।...

Nagarik News
भारतका नयाँ शिक्षामन्त्री प्रल्हाद जोशीप्रति राहुल गान्धीको कटाक्ष : बलात्कारीलाई बचाउने व्यक्तिPolitics

भारतका नयाँ शिक्षामन्त्री प्रल्हाद जोशीप्रति राहुल गान्धीको कटाक्ष : बलात्कारीलाई बचाउने व्यक्ति

भारतका नयाँ शिक्षा मन्त्री प्रल्हाद जोशीलाई लिएर कङ्ग्रेस नेता राहुल गान्धीले दिएको बयानमाथि ठूलो विवाद सुरु भएको छ।

Online Khabar
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको बजेट स्वीकृतPolitics

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको बजेट स्वीकृत

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

Ratopati
वाचा पूरा गर्दै कुकुरेलाले देब्रे हातमा खोपे प्रशिक्षक फुएन्टेको ट्याटुSports

वाचा पूरा गर्दै कुकुरेलाले देब्रे हातमा खोपे प्रशिक्षक फुएन्टेको ट्याटु

म्याड्रिड। स्पेनका डिफेन्डर मार्क कुकुरेलाले आफ्ना राष्ट्रिय टोलीका प्रशिक्षक लुइस डि ला फुएन्टेको अनुहारको ट्याटु बनाउने वाचा पूरा गरेका छन्। २८ वर्षीय डिफेन्डर कुकुरेलाले स्पेनले विश्वकप जितेमा प्रशिक्षकको अनुहार आफ्नो शरीरमा ट्याटु खोप्ने घोषणा गरेका थिए। फाइनलमा

Ratopati
बालेनको कर फिर्ता घोषणा अझै कार्यान्वयन भएन, धमाधम अतिरिक्त शुल्क लिँदैछन् अस्पतालBusiness

बालेनको कर फिर्ता घोषणा अझै कार्यान्वयन भएन, धमाधम अतिरिक्त शुल्क लिँदैछन् अस्पताल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरेको कर फिर्ताको घोषणा अझै कार्यान्वयनमा आएको छैन । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् ल्याइएको स्वास्थ्य र शिक्षा क्षेत्रमा ३ प्रतिशत समता शुल्क फिर्ता लिने बालेनको घोषणा एक

Ratopati
शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्योPolitics

शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघको सङ्ख्या ४४ बाट वृद्धि भएर ५० पुगेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाले

Ratopati
मन्त्रिपरिषद् बैठक दिउँसो बस्दैPolitics

मन्त्रिपरिषद् बैठक दिउँसो बस्दै

१३ साउन, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । समसामयिक विषयमा निर्णय बैठक बस्न लागेको हो ।

Online Khabar
वेद विद्याश्रम संस्कृत माविमा गुरु पूर्णिमा उत्सव (तस्वीरहरू)News

वेद विद्याश्रम संस्कृत माविमा गुरु पूर्णिमा उत्सव (तस्वीरहरू)

काठमाडौंको पशुपति क्षेत्रमा रहेको श्री नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयमा गुरु पूर्णिमाको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

Online Khabar
टेन डोशाटे नाइट राइडर्स समूहको क्रिकेट रणनीति प्रमुख नियुक्तSports

टेन डोशाटे नाइट राइडर्स समूहको क्रिकेट रणनीति प्रमुख नियुक्त

१३ साउन, काठमाडौं । भारतका पूर्व सहायक प्रशिक्षक तथा नेदरल्यान्ड्सका पूर्वकप्तान रायन टेन डोशाटेलाई नाइट राइडर्स समूहको क्रिकेट रणनीति प्रमुख (हेड अफ क्रिकेट स्ट्राटेजी) नियुक्त गरिएको छ। नाइट राइडर्स समूहले बुधबार उनको नियुक्तिको घोषणा गरेको हो । यसअघि उनी दुई वर्ष भारतको पुरुष…

Online Khabar
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिकBusiness

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७) को कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको…

Ratopati
बाघको संख्या बढेर ४२९ पुग्यो, चितवनमा मात्रै १४५Politics

बाघको संख्या बढेर ४२९ पुग्यो, चितवनमा मात्रै १४५

१३ साउन, चितवन । नेपालमा बाघको संख्या बढेको छ । राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा अनुसार संख्या ४२९ पुगेको छ । आज बाघ दिवसको अवसरमा चितवनमा सार्वजनिक गरिएको नतिजा अनुसार बाघको नतिजा बढेको हो । यसअघि बाघको संख्या ३५५ थियो । सार्वजनिक नतिजा अनुसार चितवनमा १४५, बर्दियामा ११२, पर्सामा…

Online Khabar
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा आज सार्वजनिक शोक बिदाPolitics

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा आज सार्वजनिक शोक बिदा

१३ साउन, स्याङ्जा । पूर्वउपप्रधानमन्त्री तथा पूर्वशिक्षामन्त्री, नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिले आज सार्वजनिक शोक बिदा दिएको छ । नगरपालिकाले श्रेष्ठको लोकतान्त्रिक आन्दोलन, शिक्षा क्षेत्र र…

Online Khabar
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →