भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने दाउमा आर्सनल, तर मोटो तलब बन्यो मुख्य चुनौती
एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले स्पेनिस जाइन्ट रियाल म्याड्रिडका विंगर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ । दुई क्लबबिच अहिलेसम्म आधिकारिक रूपमा कुनै कुराकानी नभए पनि आर्सनलको चासो निकै गम्भीर रहेको स्काइ स्पोर्ट्सले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





