श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
काठमाडौँ । भारतले जिम्बावेविरुद्धको दोस्रो टी–ट्वान्टी खेल पनि जितेको छ । यस जितसँगै भारतले यस सिरिज आफ्नो नाममा गरेको छ । दुई देशबिचको तेस्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ । हालै आयरल्यान्ड र त्यसपछि इङ्ल्यान्डविरुद्धका टी–ट्वान्टी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





