ब्रिस्बेनमा तीन नेपाली तेक्वान्दो खेलाडीले जिते स्वर्ण
अष्ट्रेलियाको ब्रिस्बेनस्थित मोरे फिल्ड स्पोर्ट्स एन्ड लेजर सेन्टरमा सम्पन्न काबुल्चर ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टेक्वान्दो खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण पदक जितेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





