दुर्लभ अन्तर्राष्ट्रिय कीर्तिमान बनाएका नेपाली कराते प्रशिक्षक सुदर्शन सिंखडा
१० साउन, काठमाडौं । खेलकुदमा सफलताको मापन शारीरिक उचाइले होइन, क्षमता, आत्मविश्वास र समर्पणले हुन्छ भन्ने उदाहरण हुन् नेपाली कराते प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री सुदर्शन सिंखडा । करिब १५२.४० सेन्टिमिटर (५ फिट) उचाइ भएका सिंखडाले अन्तर्राष्ट्रिय क्योकुसिन करातेमा नेपाललाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





