अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
काठमाडौँ । बङ्गलादेशको ढाकामा सम्पन्न १० औँ दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता सहोदर दिदीबहिनी दिया तामाङ र दीक्षा तामाङलाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ। परिवारको उपस्थितिमा एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले चक्रपथस्थित एक्सटेपको सोरुममा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





