साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
मुम्बई । साउथ सुपरस्टार यशको प्रतीक्षित फिल्म ‘टक्सिक’ को पहिलो गीत ‘तबाही’ सार्वजनिक गरिएको छ । बहुभाषिक रूपमा सार्वजनिक गरिएको गीतमा यश र अभिनेत्री कियारा आडवाणीको अभिनय छ । ‘तबाही’ गीत हिन्दी, तमिल, तेलुगु, कन्नड र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





