घर फर्किएका ४ सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झापा । २०८३ असारको अन्तिम दिन । भारतको कोलकातास्थित नेपालको महावाणिज्यदूतावासमा एउटा औपचारिक पत्र तयार हुँदै थियो । त्यो पत्र कुनै व्यापारिक सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन । त्यस पत्रले 4 जना नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभसन्देश बोकेको थियो। पत्रमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





