प्रभात लामा अब फिल्मका हिरो, साइन गरे ‘तीन तिघ्रे, क्या बिग्रे’
काठमाडौं । कमेडियन प्रभात लामा अब फिल्मका हिरो बन्ने भएका छन् । अमरदीप सापकोटाको आगामी निर्देशकीय फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ बाट उनले डेब्यू गर्न लागेका हुन् । केही साताअघि नै उनले यो फिल्म साइन गरेको जानकारी अनलाइनखबरलाई दिए । ‘कमेडी नाइट विथ च्याम्पियन’बाट चर्चामा आएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





