नयाँ दिल्ली दूतावासले जुलाई महिनाभर नेपाली चलचित्र देखाउने
नयाँ दिल्लीस्थित नेपाली दूतावासले ‘जुलाई नेपाली चलचित्र महिना’ अभियान सुरु गर्दै नेपाली चलचित्र, कलाकार, संगीत र सिर्जनात्मक यात्राको उत्सव मनाउने भएको छ । दूतावासले गर्न लागेको यो अभियानअन्तर्गत नेपाली चलचित्र प्रदर्शन, कलाकारसँग अन्तरक्रिया तथा विभिन्न सांस्कृतिक कार्यक्रम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





