४० लागिन् नम्रता, जन्मदिन मनाएको भिडियो सेयर गर्दै लेख्छिन्- म फर्किएँ
काठमाडौ । अभिनेत्री नम्रता श्रेष्ठ ४० वर्ष लागेकी छिन् । आफ्नो जन्मदिन सेलिब्रेसनबारे सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनले आफू फर्किएको बताएकी छन् । हुन त, नम्रताको जन्मदिन १४ जुनमा हो । तर, जुन महिनाभर आफू आयुर्वेदको विशिष्ट चिकित्सा पद्धति पञ्चकर्ममा ब्यस्त भएकाले त्यतिबेला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





