Friday, July 3, 2026

Nepal Politics News

Government, parliament, elections and policy from Nepal's leading newsrooms, in one place.

एनआरएनए एसिया-प्रशान्त क्षेत्रीय सम्मेलनमा ६ सय प्रतिनिधि सहभागी हुनेPolitics

एनआरएनए एसिया-प्रशान्त क्षेत्रीय सम्मेलनमा ६ सय प्रतिनिधि सहभागी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले संघको प्राथमिकतामा लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्ध सुदृढीकरण प्रमुख रहेको बताएका छन्।...

Nagarik News
सङ्घीयताको विकल्प छैन : मुख्यमन्त्री शाहPolitics

सङ्घीयताको विकल्प छैन : मुख्यमन्त्री शाह

साधनस्रोतले भ्याएसम्म जनचाहना अनुसारका काम गर्न सरकार प्रतिबद्ध भएर लागेको छ। उनीहरुको भावनाअनुसार काम गर्न सकिएमा मात्र यो व्यवस्थालाई संस्थागत बनाउनमा मद्दत पुग्छ।...

Nagarik News
स्वास्थ्यमन्त्रीलाई जेनेभामा ज्ञापनपत्र, एनआरएनए चिकित्सक दर्ता प्रावधान संशोधन गर्न मागPolitics

स्वास्थ्यमन्त्रीलाई जेनेभामा ज्ञापनपत्र, एनआरएनए चिकित्सक दर्ता प्रावधान संशोधन गर्न माग

युरोपस्थित नेपाली चिकित्सकहरूले गैरआवासीय नेपाली (एनआरएनए) चिकित्सकहरूको प्रमाणपत्र दर्ता प्रक्रिया संशोधन गर्न माग गरेका छन्।...

Nagarik News
मध्यपूर्व संकटबारे समन्वयात्मक छलफल, आपतकालीन संयन्त्र सुदृढ गर्न जोडPolitics

मध्यपूर्व संकटबारे समन्वयात्मक छलफल, आपतकालीन संयन्त्र सुदृढ गर्न जोड

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले सरकार, दूतावास र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।...

Nagarik News
संस्थाहरूलाई कमजोर बनाइयो भने तानासाही प्रवृत्ति जन्मन्छPolitics

संस्थाहरूलाई कमजोर बनाइयो भने तानासाही प्रवृत्ति जन्मन्छ

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षले लगातार सदन अवरुद्ध गरिरहेका बेला संसदीय अभ्यास र राजनीतिक जिम्मेवारीबारे प्रश्न उठेका छन्।...

Nagarik News
अर्काको घरमा डोजर चल्दा मौन बस्ने समाजPolitics

अर्काको घरमा डोजर चल्दा मौन बस्ने समाज

सरकारले पछिल्लो समय देशभर सञ्चालन गरिरहेको अतिक्रमित सरकारी जमिन खाली गराउने अभियानसँगै सुकुम्बासी व्यवस्थापन फेरि राष्ट्रिय बहस बन्न पुगेको छ।...

Nagarik News
‘सरकारको काम हेर्न थोरै धैर्य गरौं’Politics

‘सरकारको काम हेर्न थोरै धैर्य गरौं’

नागरिक नायक घोषणापछि नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीसँग कुराकानी गर्दै ६ महिना देशको नेतृत्व गर्दा ६ वर्षको अनुभव प्राप्त भएको बताइन् ।...

Nagarik News
चैत २९ मा स्पेसकन अन्तरिक्ष सम्मेलन हुनेPolitics

चैत २९ मा स्पेसकन अन्तरिक्ष सम्मेलन हुने

वर्षेनी आयोजना गरिने यो सम्मेलन अप्रिल १२ मा आयोजना हुँदै आएको छ। मानव अन्तरिक्ष उडानको अन्तर्राष्ट्रिय दिवसमा लगातार ५ वर्षदेखि यो मनाइँदै आएको छ। स्पेसकन अन्तर्राष्ट्रिय प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको यस सम्मेलनको मुख्य उद्देश्य नेपाल र नेपालबाहिर...

Nagarik News
आर्टेमिस-२ बाट पृथ्वीको ‘शानदार’ तस्बिर सार्वजनिकPolitics

आर्टेमिस-२ बाट पृथ्वीको ‘शानदार’ तस्बिर सार्वजनिक

अन्तरिक्ष यात्री क्रिस्टिना कोचका अनुसार यो सफलताको खबर सुन्दा चालक दलले खुसी व्यक्त गरे। मिसन विशेषज्ञ जेरेमी ह्यान्सेनले इन्जिन बर्नको काम सकिएपछि सबै सदस्य तस्बिर खिच्न ‘झ्यालमा टाँसिएको’ बताए।...

Nagarik News
टेक्नोपोलिटिक्स र डिजिटल सरकार: प्लेटफर्म केन्द्रीकरण, सेवा विकेन्द्रीकरणPolitics

टेक्नोपोलिटिक्स र डिजिटल सरकार: प्लेटफर्म केन्द्रीकरण, सेवा विकेन्द्रीकरण

सरकार, नीति निर्माता, र प्राविधिक समुदायले साझा प्रयास गर्न सके मात्र नेपालको डिजिटल रूपान्तरण दीगो, प्रभावकारी, र सार्थक बन्न सक्छ।...

Nagarik News
थ्रेसहोल्ड नकटाउने ५१ दलPolitics

थ्रेसहोल्ड नकटाउने ५१ दल

यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्।...

Nagarik News
डोल्पामा घट्यो बदर मतPolitics

डोल्पामा घट्यो बदर मत

डोल्पामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस पटक बदर मत उल्लेख्य रूपमा घटेको तथ्यांक सार्वजनिक भएको छ।...

Nagarik News
समानुपातिकमा ५१ लाख बढी मतसहित रास्वपाको वर्चस्व : कति छ अरू दलको मत?Politics

समानुपातिकमा ५१ लाख बढी मतसहित रास्वपाको वर्चस्व : कति छ अरू दलको मत?

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार हालसम्म गणना गरिएको कुल एक करोड ७ लाख ३२ हजार ९ सय ३२ सदर मतमध्ये रास्वपा एक्लैले ५१ लाख ३६ हजार ६ सय ७४ मत प्राप्त गरेको छ। यो सङ्ख्या कुल गणना गरिएको मतको झन्डै आधा हो।...

Nagarik News
सरकार गठनमा धारा ७६.१ को पहिलो प्रयोगPolitics

सरकार गठनमा धारा ७६.१ को पहिलो प्रयोग

आम निर्वाचन सकिएसँगै अब बन्ने नयाँ सरकारबारे सर्वत्र चासो बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइनजिक बहुमत ल्याउने स्पष्ट देखिएपछि अब सरकार कसरी बन्छ र त्यो सरकारले गर्ने काम कस्तो हुन्छ भनेर चासो बढेको हो।...

Nagarik News
आमनिर्वाचन सफल भएकामा पाकिस्तानद्वारा बधाईPolitics

आमनिर्वाचन सफल भएकामा पाकिस्तानद्वारा बधाई

नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति बधाई ज्ञापन गरेका हुन्।...

Nagarik News
समानुपातिकमा रास्वपाले कटायो ५० लाख : कुन दलले कति मत पाए ?Politics

समानुपातिकमा रास्वपाले कटायो ५० लाख : कुन दलले कति मत पाए ?

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि अग्रता बनाउँदै गएको छ।...

Nagarik News
पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफतPolitics

पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफत

काठमाडौं क्षेत्र १ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६, क्षेत्र नं २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नं ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसहित १९, क्षेत्र नं ४ मा २५ जना उम्मेदवारको जमानत जफत भएको हो।...

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →