आर्टेमिस-२ बाट पृथ्वीको ‘शानदार’ तस्बिर सार्वजनिक
अन्तरिक्ष यात्री क्रिस्टिना कोचका अनुसार यो सफलताको खबर सुन्दा चालक दलले खुसी व्यक्त गरे। मिसन विशेषज्ञ जेरेमी ह्यान्सेनले इन्जिन बर्नको काम सकिएपछि सबै सदस्य तस्बिर खिच्न ‘झ्यालमा टाँसिएको’ बताए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





