सरकार गठनमा धारा ७६.१ को पहिलो प्रयोग
आम निर्वाचन सकिएसँगै अब बन्ने नयाँ सरकारबारे सर्वत्र चासो बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइनजिक बहुमत ल्याउने स्पष्ट देखिएपछि अब सरकार कसरी बन्छ र त्यो सरकारले गर्ने काम कस्तो हुन्छ भनेर चासो बढेको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





