पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफत
काठमाडौं क्षेत्र १ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६, क्षेत्र नं २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नं ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसहित १९, क्षेत्र नं ४ मा २५ जना उम्मेदवारको जमानत जफत भएको हो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





