चैत २९ मा स्पेसकन अन्तरिक्ष सम्मेलन हुने
वर्षेनी आयोजना गरिने यो सम्मेलन अप्रिल १२ मा आयोजना हुँदै आएको छ। मानव अन्तरिक्ष उडानको अन्तर्राष्ट्रिय दिवसमा लगातार ५ वर्षदेखि यो मनाइँदै आएको छ। स्पेसकन अन्तर्राष्ट्रिय प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको यस सम्मेलनको मुख्य उद्देश्य नेपाल र नेपालबाहिर...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





