Politicsकारागार ड्युटीमा रहेका प्रहरी जवानलाई सहकर्मीको एसएलआरबाट लाग्यो गोली
१९ असार, सप्तरी । सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागारको सुरक्षामा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा घाइते भएका छन् । घटना बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको कारागार प्रशासनले जनाएको…






















