Friday, July 3, 2026

Nepal Politics News

Government, parliament, elections and policy from Nepal's leading newsrooms, in one place.

तपाईँको घरदैलोमा पासपोर्ट र लाइसन्स पुर्‍याउन सरकारले १०० दिनमा गरेका काम र देखिएका समस्याPolitics

तपाईँको घरदैलोमा पासपोर्ट र लाइसन्स पुर्‍याउन सरकारले १०० दिनमा गरेका काम र देखिएका समस्या

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले सत्ता सम्हाल्दा सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीको २७औँ बुँदा कार्यान्वयनमा स्रोतसाधन र प्रणालीगत समस्या केके छन्?

BBC Nepali
सम्पत्ति शुद्धीकरणको कानुन राजनीतिक हतियार बनाउनु हुँदैन: अर्थमन्त्रीPolitics

सम्पत्ति शुद्धीकरणको कानुन राजनीतिक हतियार बनाउनु हुँदैन: अर्थमन्त्री

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन् ।...

Nagarik News
मेलोनीमाथि ट्रम्पको प्रहारविरुद्ध युरोप एकजुटPolitics

मेलोनीमाथि ट्रम्पको प्रहारविरुद्ध युरोप एकजुट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ।...

Nagarik News
विश्वविद्यालयका लागि सरकारले ल्यायो नयाँ क्यालेन्डर, कसरी लागु गरिँदै छ?Politics

विश्वविद्यालयका लागि सरकारले ल्यायो नयाँ क्यालेन्डर, कसरी लागु गरिँदै छ?

नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डरको कार्यन्वयन र समन्वयको जिम्मा पाएको विश्वविद्यालय अनुदान आयोगले आफ्नो योजना सार्वजनिक गरेको छ।

BBC Nepali
‘यो कथा होइन’ काे घोषणाPolitics

‘यो कथा होइन’ काे घोषणा

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले नेपाली सिरिज क्षेत्रमा श्रीप्रसाद थापाको योगदानको प्रशंसा गर्दै उनले निर्माण गर्ने सामग्रीप्रति आफू सधैं आशावादी रहने बताए।...

Nagarik News
नेपाल फास्टेस्ट बलर सिजन–३ सम्पन्न, अभिषेकले बनाए १३३ किमि प्रतिघण्टाको नयाँ रेकर्डPolitics

नेपाल फास्टेस्ट बलर सिजन–३ सम्पन्न, अभिषेकले बनाए १३३ किमि प्रतिघण्टाको नयाँ रेकर्ड

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल तथा टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीको विशेष उपस्थिति थियो।...

Nagarik News
असई विक मृत्यु प्रकरण : पूर्वसांसद महतोसहित ६ जनालाई पाँच वर्ष कैद, तीनलाई जन्मकैदPolitics

असई विक मृत्यु प्रकरण : पूर्वसांसद महतोसहित ६ जनालाई पाँच वर्ष कैद, तीनलाई जन्मकैद

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेश सभाका निलम्बित सदस्य अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैदको सजाय तोकेको छ।...

Nagarik News
'डीभी' र 'पीआर' लिएका कर्मचारी 'बर्खास्त' गर्ने प्रक्रिया सुरु, अनुसन्धानको घेरामा को कोPolitics

'डीभी' र 'पीआर' लिएका कर्मचारी 'बर्खास्त' गर्ने प्रक्रिया सुरु, अनुसन्धानको घेरामा को को

सरकारले चारजना कर्मचारीलाई बर्खास्त गर्ने प्रक्रिया थालेको बताइरहँदा लोकसेवा आयोगका पूर्व अध्यक्षले अझै पनि प्रशस्तै कर्मचारीहरूसँग विदेशका स्थायी बसोबास अनुमति, 'पीआर' रहेको र सरकारी संयन्त्रहरूले त्यस विषयमा कडाइका साथ जाँच गर्नुपर्ने बताएका छन्।

BBC Nepali
इन्धनको मूल्य घट्यो, सडक यातायातको भाडा 'घट्दै', हवाई भाडा के हुन्छPolitics

इन्धनको मूल्य घट्यो, सडक यातायातको भाडा 'घट्दै', हवाई भाडा के हुन्छ

इन्धनको मूल्य घटाएसँगै हवाई र सडक यातायातको भाडा घट्ने आशा सर्वसाधारणहरूले गरेका हुन्छन्। कुन कुन क्षेत्रमा समायोजन गर्दै छ सरकार?

BBC Nepali
विश्वविद्यालय शिक्षा सुधारमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनPolitics

विश्वविद्यालय शिक्षा सुधारमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको छ।...

Nagarik News
उच्च शिक्षा सुधारका लागि नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृतPolitics

उच्च शिक्षा सुधारका लागि नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत

सरकारले उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ।...

Nagarik News
ट्राफिक जरिबाना वृद्धिको हलचलले दबावमा सरकार, 'पुनर्मुल्याङ्कन हुने'Politics

ट्राफिक जरिबाना वृद्धिको हलचलले दबावमा सरकार, 'पुनर्मुल्याङ्कन हुने'

सत्तापक्षका एक सांसदले अनुभव सुनाए : 'धेरै मानिसले मलाई पनि फोन गरेर प्रस्तावित ट्राफिक जरिबाना त धेरै नै बढी भएको छ, नजानेरै गल्ती हुँदा समेत ऋण लिएर जरिबाना तिर्नुपर्ने अवस्था आउँछ भन्नुभएको छ।'

BBC Nepali
‘उत्कृष्ट कथाको खोजीले मदनकृष्णको बायोपिकसम्म डोर्‍यायो’Politics

‘उत्कृष्ट कथाको खोजीले मदनकृष्णको बायोपिकसम्म डोर्‍यायो’

वरिष्ठ अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक बन्दैछ। यस चलचित्रमा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र उनकी पत्नी यशोदाको पात्र अभिनेत्री केकी अधिकारीले निर्वाह गर्ने तय भइसकेको छ।...

Nagarik News
विद्यालय तहको पाठ्यक्रम सुधार गर्न ५० हजारसँग सुझाव सङ्कलन गर्नेPolitics

विद्यालय तहको पाठ्यक्रम सुधार गर्न ५० हजारसँग सुझाव सङ्कलन गर्ने

विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न ५० हजार विज्ञसँग सुझाव सङ्कलन गरिने भएको छ।...

Nagarik News
ओली, लेखक र गुरुङको निवेदन : के गर्दै छ मानव अधिकार आयोगPolitics

ओली, लेखक र गुरुङको निवेदन : के गर्दै छ मानव अधिकार आयोग

प्रतिवेदनका कतिपय सिफारिस भनेर सार्वजनिक विषयप्रति आपत्ति प्रकट गर्दै पूर्वप्रधानमन्त्री केपी ओलीसहित तीन जनाले निवेदन दिएका थिए।

BBC Nepali
सरकारको १०० दिन पुग्न लाग्दा शासकीय सुधारका प्रयासमाथि उठेका प्रश्नPolitics

सरकारको १०० दिन पुग्न लाग्दा शासकीय सुधारका प्रयासमाथि उठेका प्रश्न

सत्ता सम्हाल्दा शासकीय सुधारका सय बुँदे कार्यसूची सार्वजनिक गरेका प्रधानमन्त्री वालेन्द्र शाह बालेन र उनको सरकारले के कस्ता प्रतिबद्धता कार्यान्वयन गरे?

BBC Nepali
त्रिवि हाताभित्रका दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउन निर्देशनPolitics

त्रिवि हाताभित्रका दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउन निर्देशन

त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सचूना जारी गरेर सरकारको निर्णय अनुसनर विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो ।...

Nagarik News
छ वर्षपछि प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तयारPolitics

छ वर्षपछि प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तयार

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार भएको छ।...

Nagarik News
विश्वविद्यालयबाट हटेनन् दलगत संगठनPolitics

विश्वविद्यालयबाट हटेनन् दलगत संगठन

ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा बुधबार पुग्दा मूल गेटमै त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्ररत्न क्याम्पस, ताहाचल लेखिएको बोर्ड जस्ताको त्यस्तै झुन्ड्याएको पाइयो।...

Nagarik News
शिक्षा क्षेत्रका विकृति हटाउन सरकारलाई सुझावPolitics

शिक्षा क्षेत्रका विकृति हटाउन सरकारलाई सुझाव

वर्तमान सरकारले शिक्षा क्षेत्रमा देखिएका विभिन्न बेथिति र विकृतिले शैक्षिक सुधारको अभियानलाई थप ओझेलमा पार्ने खोज्यको आरोप लगाए ।...

Nagarik News
अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबिआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम आयोजनाPolitics

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबिआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम आयोजना

उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको बैंकले जनाएको छ।...

Nagarik News
महाधिवेशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा पार्टीको अडान स्पष्ट गर्नेछ : महामन्त्री बुर्लाकोटीPolitics

महाधिवेशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा पार्टीको अडान स्पष्ट गर्नेछ : महामन्त्री बुर्लाकोटी

महाधिवेशनले राजनीतिक दृष्टिकोण र कार्यनीति निर्धारण, केन्द्रीय नेतृत्वको निर्वाचन, विधान संशोधन र राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा पार्टीको अडान स्पष्ट गर्नेछ।...

Nagarik News
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →