भक्तपुर अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया
१९ असार, काठमाडौं । भक्तपुरको दुधापटीस्थित भक्तपुर अस्पतालले पहिलो पटक मेरुदण्ड भाँच्चिएका व्यक्तिको सफलतापूर्वक शल्यक्रिया गरेको छ । बागमती प्रदेश सरकारको मातहतमा रहेको अस्पतालको नयाँ सेवा सुरु गरेको हो । अस्पतालका अर्थोपेडिक सर्जनहरू डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा.…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





