सिरहामा गोली चलाएर प्रहरीले समात्यो भारतीय लागूऔषध कारोबारी
१९ असार, सिरहा । सिरहामा प्रहरीले गोली चलाएर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्ला निवासी अन्दाजी २४ वर्षीय अब्दुल कलाम रहेका छन् । उनको खुट्टामा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको हो । नवराजपुर गाउँपालिका–४ मा लागूऔषध…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





