देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा
काठमाडौं । कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइरहेका बेला असन्तुष्ट पक्षका नेताहरु छुट्टै सम्पर्क कार्यालय खोलेर समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। कांग्रेसको संस्थापनइतर पक्षले १५ औं महाधिवेशनको समानान्तर तयारी सुरु…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





