हायर कमान्ड तालिम सम्पन्न, महासेनानी बज्राचार्य बने बेस्ट स्टुडेन्ट अफिसर
५ साउन, काठमाडौं । नेपाली सैनिक वार कलेजमा गत १५ चैतदेखि सुरु भएको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ । सिसं. १४ हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम आज मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा सम्पन्न भएको हो । तालिममा महासेनानी दर्जाका ३५ जना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





