तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा चोरीका सुनचाँदीका गहना तथा ढोका फोड्न प्रयोग हुने औजारसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त टोलीले मंगलबार उनीहरूलाई तारकेश्वर नगरपालिका-११ हिले टोलबाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





