सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। नेपाल प्रहरीले मंगलबार राति ८:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको वा एकतर्फी मात्रै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





