डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियारले कैलाली स्थित डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुरको कागजात नियन्त्रणमा लिएको छ। मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले कागजात नियन्त्रणमा लिएको हो । ठुलो परिमाणमा अवैध तरिकाले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





