अभिनेत्री काजल कर्णको आरोप- मधेशी भएकै कारण फिल्मबाट निकालियो
उनले सेटमा जातीय तथा क्षेत्रीय पहिचानका आधारमा अपमान, मानसिक तनाव र श्रमको उचित मूल्य नपाएको दाबी गरेकी हुन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





