रेखा थापाको ‘माया भनेकै यस्तो होला’ को पहिलो झलकले कथाबारे के दर्शाउँछ ?
काठमाडौं । फिल्म ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकारलाई समावेश गर्दै निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको केन्द्रमा अभिनो दील श्रेष्ठ छन् । उनी ‘हल्दी उत्सव’ मनाइरहेका छन् । त्यहाँ मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





