नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नाटक ‘सेतो धरती’ हेरेकी छन् । उनले शनिबार गैरीधारास्थित कान्तिपुर थियटर पुगेर नाटक हेरेकी हुन् । केही सहयोगीका साथ थियटर पुगेकी भण्डारीले नाटक निकै राम्रो बनेको र आफूलाई मन परेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





