नीर शाहले ल्याए ‘कमला मिस’ को पहिलो झलक
काठमाडौं । नीर शाह निर्देशित फिल्म ‘कमला मिस’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको दृश्य प्रस्तुत गरिएको छ । पोस्टरले आमाछोराको सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्षमा आधारित कथावस्तुको संकेत गर्छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





