Sportsपहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अर्जेन्टिना र इजिप्टबीचको खेलको पहिलो हाफ सनसनीपूर्ण बनेको छ। साविक विजेता अर्जेन्टिना पहिलो हाफको समाप्तिसम्म इजिप्टसँग १–० ले पछि परेको छ। एटलान्टा स्टेडियममा भएको खेलको १५ औँ मिनेटमै





















