एनभीएलको टिकेटिङ पार्टनरमा आईएमइ खल्ती
२३ असार, काठमाडौं । नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेडलाई जोडिएको छ । नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





