साविक विजेता सिनर विम्बल्डनको सेमिफाइनलमा
२३ असार, काठमाडौं । साविक विजेता यानिक सिनर विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको क्वार्टरफाइनलमा विश्व नम्बर एक सिनरले जर्मनीका जान-लेनार्ड स्ट्रफलाई ७-५, ७-६ (७-४), ६-३ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे । २४ वर्षीय सिनरले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





