एक अमेरिकी सपनाको अवसान, बालोगुन विवादकै कारण अमेरिकाले सहानुभूति समेत गुमायो
काठमाडौँ । अमेरिकाले खेलेका विश्वकप फुटबल खेल विशेष तामझामबाट सुरु हुन्थे । देशभक्तिपूर्ण नाराले गुञ्जिएको उत्साही समर्थक समूह, आतिशबाजी, धुवाँका फ्लेयर र अमेरिकी सैन्य विमानहरूको प्रदर्शन । यी सबथोक त्यहाँ थिए । तर पहिलो पटक विश्वकप
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





