ट्रम्पको आरोपपछि फिफाद्वारा रेफ्री क्लाउसको बचाउ
न्युयोर्क । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले ब्राजिलियन रेफ्री राफेल क्लाउसको पूर्ण बचाउ गर्दै उनको पक्षमा समर्थन जनाएको छ । विश्वकप फुटबल अन्तर्गत संयुक्त राज्य अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनलाई दिइएको रेड कार्डको निर्णयमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





