Monday, July 27, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’Sports

स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’

न्युयोर्क । अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतले स्पेनले विश्वकपको उपाधि जितेको छ। १० खेलाडीमा सीमित साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेन विश्वविजेता बनेको हो। नियमित समयको खेल सकिनै लाग्दा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले

Ratopati
१६ वर्षपछि नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साखSports

१६ वर्षपछि नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साख

युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हासिल गरेको हो ।

Online Khabar
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायोSports

एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप फाइनलमा खेलको दिशा नै बदल्ने क्षण निस्सन्देह यही थियो । अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज अतिरिक्त समय सुरु हुनुअघि स्पेनका डिफेन्डर पाउ कुबार्सीमाथि गरेको लापरवाह ट्याकलका कारण दोस्रो पहेँलो

Ratopati
एमबाप्पे : फ्रान्सलाई जिताउन सकेनन्, सर्वाधिक गोल र गोल्डेन बुटमा कीर्तिमानSports

एमबाप्पे : फ्रान्सलाई जिताउन सकेनन्, सर्वाधिक गोल र गोल्डेन बुटमा कीर्तिमान

लगातार दुई पटक विश्वकप फाइनल खेल्दै एक पटक उपाधि र एक पटक गोल्डेन बुट अवार्ड जितिसकेका एमबाप्पेले यस पटक फ्रान्सलाई फाइनल पुर्‍याउन सकेनन् तर मेसीलाई पछि पार्दै सर्वकालीन सर्वाधिक गोलकर्ता बने ।

Online Khabar
न्युजर्सीमा रोड्रीले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)Sports

न्युजर्सीमा रोड्रीले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)

काठमाडौँ । अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि जितेको छ। न्युयोर्क न्युजर्सी स्टेडियममा भएको भव्य समापन समारोहमा स्पेनका स्टार मिडफिल्डर रोड्रीले सुनौलो विश्वकप ट्रफी न्युजर्सी उचाले । ट्रफी उचाल्दा

Ratopati
व्यक्तिगत अवार्डमा स्पेनको बर्चस्व : रोड्री सर्वोत्कृष्ट खेलाडी हुँदा अरु अवार्ड क-कसले जिते?Sports

व्यक्तिगत अवार्डमा स्पेनको बर्चस्व : रोड्री सर्वोत्कृष्ट खेलाडी हुँदा अरु अवार्ड क-कसले जिते?

स्पेनका कप्तान रोड्रीले फिफा विश्वकप २०२६ को सर्वोत्कृष्ट खेलाडी हुँदै 'गोल्डेन बल' जितेका छन्।

Setopati
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’Sports

विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा विजयी गोल गर्दै स्पेनलाई विश्व च्याम्पियन बनाएका स्ट्राइकर फेरान टोरेस उपाधिपछि भावुक बनेका छन्। खेलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै टोरेसले विश्वकप जितेको क्षण अझै पनि आफूलाई अविश्वसनीय लागिरहेको बताए। “इमानदारीपूर्वक भन्नुपर्दा,

Ratopati
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’Sports

फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै आक्रोश पोख्दै स्पेनका खेलाडीसँग झडप गरेका छन्। अन्तिम सिटी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्री उपाधि उत्सव मनाउन मैदानतर्फ दौडिँदा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई

Ratopati
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडीSports

पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी

काठमाडौँ । स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले विश्वकप २०२६ को ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ (उत्कृष्ट युवा खेलाडी) को अवार्ड जितेका छन्। प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेका कुबार्सीले अवार्ड थाप्दै गर्दा उनको मुहारमा निकै ठूलो खुसी

Ratopati
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’Sports

मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कमा सोमबार बिहान स्पेनलाई विश्वकप २०२६ को ट्रफी र मेडल हस्तान्तरण गरेका छन् । आफ्नो पहिलो कार्यकालदेखि नै अमेरिकामा विश्वकप ल्याउने सपना देखेका ट्रम्पका लागि यो एउटा ठूलो अवसर

Ratopati
रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुटSports

रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

स्पेनलाई अपराजित च्याम्पियन बनाउने टिमकाा कप्तान रोड्रीले गोल्डेन बल जित्दा फ्रान्सका कप्तान एमबाप्पेले गोल्डेन बुट अवार्ड जिते ।

Online Khabar
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बलSports

विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल

काठमाडौं । स्पेनका स्टार मिडफिल्डर रोड्री फिफा विश्वकप २०२६ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेबापत उनले ‘गोल्डेन बल’ अवार्ड प्राप्त गरेका हुन्। स्पेनलाई विश्वकप उपाधिसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका रोड्रीले प्रतियोगिताभर टोलीको

Ratopati
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'Sports

उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'

काठमाडौँ । स्पेनको गोलरक्षक उनाई सिमोनले विश्वकप २०२६ को उत्कृष्ट गोलरक्षक बन्दै 'गोल्डेन ग्लोभ' जितेको छ । पूरै प्रतियोगिताभरि मात्र एउटा गोल खाएको सिमोनले ७ खेलमा आफ्नो पोस्ट सुरक्षित (क्लिन सिट) राखेको थियो । अर्जेन्टिनाको गोलरक्षक

Ratopati
हारपछि अर्जेन्टिनाका खेलाडीले गरे स्पेनिस खेलाडीमाथि हातपातSports

हारपछि अर्जेन्टिनाका खेलाडीले गरे स्पेनिस खेलाडीमाथि हातपात

फिफा विश्वकप २०२६ अन्तर्गत फाइनलमा स्पेनसँग १–० गोलले पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरू मैदानमै कुटाकुट र हातपातमा उत्रिएका छन्।

Setopati
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुरSports

आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० ले पराजित भएसँगै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको लगातार दोस्रो पटक विश्वविजेता बन्ने ऐतिहासिक सपना समाप्त भएको छ । सन् २०२२ को विजेता अर्जेन्टिना यसपटक स्पेनको बलियो रणनीतिका

Ratopati
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधिSports

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं । अर्जेन्टिनालाई हराउँदै स्पेनले विश्वकपको उपाधि उचालेको छ । अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि उचालेको हो । यसअघि स्पेनले सन् २०१० मा नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा जित हात पारेको थियो । स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल…

RONB Post
Spain end Argentina’s reign to win 2026 FIFA World CupSports

Spain end Argentina’s reign to win 2026 FIFA World Cup

KATHMANDU: Spain claimed the 2026 FIFA World Cup title with a hard-fought 1-0 victory over Argentina after extra time in Sunday’s final at New York/New Jersey Stadium. The triumph secured Spain’s second World Cup crown, and their first since 2010, while ending Argentina’s bid to…

Khabarhub
अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्व च्याम्पियनSports

अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्व च्याम्पियन

साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। योसँगै स्पेन १६ वर्षपछि पुनः विश्वकपको नयाँ च्याम्पियन बनेको छ।...

Nagarik News
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्धSports

स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध

काठमाडाैँ । स्पेन फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेता बनेको छ । सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको ऐतिहासिक उपाधि चुमेको हो

Ratopati
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधिSports

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

Online Khabar
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडिSports

अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि

काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको अतिरिक्त समयको दोस्रो हाफमा स्पेनले महत्त्वपूर्ण अग्रता लिएको छ। खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका विङ्गर फेरान टोरेसले उत्कृष्ट गोल गर्दै स्पेनलाई १–० को अग्रता

Ratopati
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेनSports

९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन

काठमाडाैँ । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले निर्धारित ९० मिनेटभर खेलमाथि स्पष्ट नियन्त्रण कायम राख्दा साबिक विजेता अर्जेन्टिना आक्रमणमा पूर्ण रूपमा निष्प्रभावी देखियो। निर्धारित समयमा अर्जेन्टिनाले विपक्षी गोलतर्फ एउटै पनि शट प्रहार गर्न सकेन ,

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →