Monday, July 27, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडिSports

अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि

काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको अतिरिक्त समयको दोस्रो हाफमा स्पेनले महत्त्वपूर्ण अग्रता लिएको छ। खेलको दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका विङ्गर फेरान टोरेसले उत्कृष्ट गोल गर्दै स्पेनलाई १–० को अग्रता

Ratopati
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेनSports

९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन

काठमाडाैँ । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले निर्धारित ९० मिनेटभर खेलमाथि स्पष्ट नियन्त्रण कायम राख्दा साबिक विजेता अर्जेन्टिना आक्रमणमा पूर्ण रूपमा निष्प्रभावी देखियो। निर्धारित समयमा अर्जेन्टिनाले विपक्षी गोलतर्फ एउटै पनि शट प्रहार गर्न सकेन ,

Ratopati
९० मिनेटमा भएन गोल: अब ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षाSports

९० मिनेटमा भएन गोल: अब ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा

काठमाडाैँ । फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेताको फैसला गर्न फाइनल खेल अतिरिक्त समय (एक्स्ट्रा टाइम) मा धकेलिएको छ। निर्धारित ९० मिनेट र थप गरिएको इन्जुरी समयमा पनि स्पेन र अर्जेन्टिना दुवै टोलीबाट कुनै गोल हुन

Ratopati
अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल अतिरिक्त समयमाSports

अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल अतिरिक्त समयमा

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

Online Khabar
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमितSports

इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित

काठमाडाैँ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको निर्धारित समय सकिनै लाग्दा साविक विजेता अर्जेन्टिनालाई ठूलो धक्का लागेको छ। खेलको थप गरिएको इन्जुरी समयको चौथो मिनेट (९०+४') मा अर्जेन्टिनाका प्रभावशाली मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड

Ratopati
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्तीSports

विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती

काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक फाइनल खेल चलिरहेको बेला काठमाडौँसहित देशका विभिन्न स्थानमा ‘झ्याप्प झ्याप्प’ बिजुली जाने–आउने (विद्युत अवरोध) समस्या देखिएको छ । स्पेन र अर्जेन्टिनाबिचको उपाधि भिडन्त प्रत्यक्ष हेरिरहेका दर्शकहरू खेलका क्रममा

Ratopati
दोस्रो हाफ सुरुः साविक विजेता अर्जेन्टिना दबाबमाSports

दोस्रो हाफ सुरुः साविक विजेता अर्जेन्टिना दबाबमा

काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्त अन्तर्गत स्पेनविरुद्धको फाइनल खेलमा साविक विजेता अर्जेन्टिना निकै दबाबमा परेको छ । दोस्रो हाफको खेल सुरु भइसक्दा पनि अर्जेन्टिनाले मैदानमा स्पेनको आक्रामक रणनीतिलाई रोक्न निकै संघर्ष गरिरहेको

Ratopati
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकारSports

विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेल चलिरहेकै बेला काठमाडौँका अधिकांश स्थानमा एकैचोटि विद्युत आपूर्ति बन्द ९लोडसेडिङ० भएको छ। स्पेन र अर्जेन्टिनाबीचको उपाधि भिडन्तको पहिलो हाफ सकिएलगत्तै अकस्मात बत्ती गएको हो।

Ratopati
विश्वकप फाइनल: पहिलो हाफमा अर्जेन्टिना र स्पेनको गोलरहित बराबरीSports

विश्वकप फाइनल: पहिलो हाफमा अर्जेन्टिना र स्पेनको गोलरहित बराबरी

फिफा विश्वकप २०२६ को उपाधिका लागि भइरहेको फाइनल भिडन्तको पहिलो हाफमा साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनले गोलरहित बराबरी खेलेका छन्।...

Nagarik News
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिरSports

पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर

काठमाडाैँ । फिफा विश्वकप २०२६ को उपाधिका लागि भइरहेको फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्। न्युयोर्क न्युजर्सी स्टेडियममा जारी निकै तनावपूर्ण र प्रतिस्पर्धात्मक खेलको पहिलो ४५

Ratopati
मार्टिनेजलाई पहेँलो कार्डSports

मार्टिनेजलाई पहेँलो कार्ड

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेलमा अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेज पहेँलो कार्ड पाउने पहिलो खेलाडी बनेका छन्। खेलको ४१औँ मिनेटमा स्पेनका मिकेल ओयार्जाबाललाई पछाडिबाट लडाएपछि रेफ्रीले उनलाई तत्कालै कार्ड देखाएका हुन्। न्युयोर्क न्युजर्सी स्टेडियममा भइरहेको

Ratopati
विश्वकपको उपाधि भिडन्त सुरुSports

विश्वकपको उपाधि भिडन्त सुरु

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सुरु भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिना र स्पेन खेलिरहेका छन् ।

Online Khabar
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरुSports

६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु

काठमाडौँ । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित उपाधि भिडन्त सुरु भएको छ । विश्वविजेता बन्ने लक्ष्यका साथ युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना मैदानमा उत्रिएका छन् । खेल सुरु हुनुअघि रंगशालामा भव्य समारोहकाबिच विश्वकप ट्रफी

Ratopati
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?Sports

विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?

काठमाडौँ । फिफा विश्वकप २०२६ को ऐतिहासिक फाइनल खेल सुरु हुन केही मिनेट मात्र बाँकी रहँदा खेलको नतिजालाई लिएर अनेकौँ अड्कलबाजी र भविष्यवाणीहरू भइरहेका छन् । यसैबिच, खेलकुदको विस्तृत तथ्याङ्क विश्लेषण गर्ने चर्चित संस्था ‘ओप्टा’ को

Ratopati
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तनSports

विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन

काठमाडौँ । युरोपियन च्याम्पियन स्पेन र साबिक विश्वविजेता अर्जेन्टिना नेपाली समय अनुसार सोमबार बिहान १२ः४५ बजे फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आमनेसामने हुँदैछन् । यस ऐतिहासिक महाभिडन्तका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ

Ratopati
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्तीSports

ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती

काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेल सुरु हुनुअघि न्युयोर्क न्युजर्सी रङ्गशाला बाहिर समर्थकहरूको ठुलो भिड लागेको छ । स्पेन र अर्जेन्टिनाबिच ८२ हजार ५ सय दर्शक क्षमताको रङ्गशालामा हुन लागेको उपाधि भिडन्तका लागि

Ratopati
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसरSports

एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर

काठमाडौँ । फिफा विश्वकप २०२६ को गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को प्रतिस्पर्धा निकै रोमाञ्चक मोडमा पुगेको छ । तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले इंग्ल्यान्डविरुद्ध दुई गोल र एक असिस्ट गरेपछि

Ratopati
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्योSports

१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो

आज २०८३ साउन ३ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, देउवा पक्षले

Ratopati
काभा पुरुष भलिबल च्याम्पियनसिप : विश्व वरियतामा समावेश र पदकको लक्ष्यSports

काभा पुरुष भलिबल च्याम्पियनसिप : विश्व वरियतामा समावेश र पदकको लक्ष्य

यो प्रतियोगिता नेपालको पुरुष टोलीका लागि एक प्रतियोगिता मात्र नभई विश्व वरियतामा समावेश हुने र सन् २०१७ पछि पहिलो पटक पदक जित्ने अवसरको रूपमा रहेको छ ।

Online Khabar
हामी सबै फुटबलविद्– मेसी यमालले कसरी खेल्नुपर्छ, हामीलाई थाहा छSports

हामी सबै फुटबलविद्– मेसी यमालले कसरी खेल्नुपर्छ, हामीलाई थाहा छ

हामी फुटबलमा अक्सर फुटबल हेर्नेबाहेक सबैथोक गरिरहेका हुन्छौं । टिभीमा खेल लाइभ भइरहेको हुन्छ, तर हाम्रो आधा ध्यान फेसबुक, ट्विटरमा सक्रिय नै हुन्छ ।

Online Khabar
साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनलSports

साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल

स्पेन र अर्जेन्टिनाबिच सोमबार हुने फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको मुख्य रेफ्रीका रूपमा स्लोभेनियाका स्लाभ्को भिन्चिच नियुक्त भएका छन् । विश्व फुटबलकै सबैभन्दा ठुलो मञ्चमा हुने यस खेललाई पहिलो पटक स्लोभेनियाली रेफ्री टोलीले नेतृत्व

Ratopati
विश्वकप फाइनलः मैदानभित्रका ६ सम्भावित ब्याटलहरूSports

विश्वकप फाइनलः मैदानभित्रका ६ सम्भावित ब्याटलहरू

एजेन्सी । बहुप्रतीक्षित फिफा विश्वकप २०२६ को फाइनल अब आइपुगेको छ । सोमबार बिहान न्यु जर्सीमा हुने स्पेन र अर्जेन्टिनाबिचको भिडन्त प्रतियोगिताका दुई उत्कृष्ट टोलीबिचको कडा टक्कर हुने अपेक्षा गरिएको छ । स्पेन एउटा उत्कृष्ट रूपमा संयोजित

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →