एमबाप्पे : फ्रान्सलाई जिताउन सकेनन्, सर्वाधिक गोल र गोल्डेन बुटमा कीर्तिमान
लगातार दुई पटक विश्वकप फाइनल खेल्दै एक पटक उपाधि र एक पटक गोल्डेन बुट अवार्ड जितिसकेका एमबाप्पेले यस पटक फ्रान्सलाई फाइनल पुर्याउन सकेनन् तर मेसीलाई पछि पार्दै सर्वकालीन सर्वाधिक गोलकर्ता बने ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





