Sportsविश्वकप फुटबल फाइनल हारेपछि आर्जेन्टिनाका 'फ्यान'...
आर्जेन्टिनाले विश्वकप फुटबलको फाइनल हारेपछि उक्त टोलीका केही समर्थकहरूले प्रहरीलाई ढुङ्गा हानेको दृश्य सार्वजनिक भएको छ।
Cricket, football and every Nepali sporting headline, in one place.
Sportsआर्जेन्टिनाले विश्वकप फुटबलको फाइनल हारेपछि उक्त टोलीका केही समर्थकहरूले प्रहरीलाई ढुङ्गा हानेको दृश्य सार्वजनिक भएको छ।
Sportsफिफाले समान चरणबाट बाहिरिएका टोलीको अन्तिम स्थान निर्धारण गर्दा प्रतियोगिताभरको कुल अंक, गोल अन्तर र गोल संख्यालाई आधार मानेको जनाएको छ ।
Sportsन्युयोर्क । ३४ दिनअघि स्पेनले पहिलो पटक सहभागी टोली केप भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गरेको थियो। त्यो नतिजा निकै निराशाजनक थियो। तर आइतबार न्युजर्सीमा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई हराउँदै उनीहरूले विश्वकप
Sportsफिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ ।
Sportsघरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै शीर्ष चारको दौडमा आफूलाई पुनः स्थापित गरेको नेपाल अब त्यसै लयलाई विदेशी भूमिमा पनि निरन्तरता दिने लक्ष्यसहित नेदरल्यान्ड्स पुगेको छ ।
Sportsआइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले बुधबारदेखि घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एकदिसीय सिरिज खेल्दैछ।
Sportsस्पेनले विश्वकप जितेपछि उत्सव मनाउने क्रममा एक १३ वर्षीय बालकको मृत्यु भएको छ।
SportsLALITPUR: The Central Zoo in Jawalakhel, Lalitpur, has suffered an estimated financial loss of around Rs 30 million after it remained closed for 27 days following confirmation of bird flu infection. The zoo was closed to the public by the National Trust for Nature Conservation…
Sportsस्कालोनीले निरन्तरता दिए भने सम्भवतः यो यस्तो समूहसँग हुनेछ, जुन उनले झण्डै एक दशकदेखि सम्हालिरहेको टोलीभन्दा निकै फरक देखिनेछ।
Sportsम्याड्रिड । स्पेनले दोस्रो पटक फुटबल विश्वकपको उपाधि जितेको खुसीयालीमा आयोजित भव्य उत्सवका क्रममा देशको पश्चिमी भागमा १३ वर्षीय बालकको मृत्यु भएको छ भने अर्का एक बालबालिकासहित अन्य घाइते भएका छन्। पोर्चुगलको सीमा नजिकै पर्ने सालामान्का
Sportsकाठमाडौँ। सातौँ इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीहरू सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहको आयोजनामा भएको इटीटी टेबलटेनिसको टिम इभेन्टका स्वर्ण विजेता महेश श्रेष्ठ, दिक्षा दाहाल
Sportsएजेन्सी । २०२६ को फिफा विश्वकप फाइनल पनि सकियो । अर्जेन्टिनाले उपाधि भिडन्तमा नमिठो पराजय भोग्यो । तर फाइनलमा पराजित भएपछि लियोनेल मेस्सीको आँसुले उनका समर्थकलाई थप पीडा दिएको छ । तर, खेलपछि उनी मौन
SportsBUENOS AIRES: Tears, silence and emotional farewells filled Argentina as fans watched Lionel Messi’s likely final World Cup campaign come to an end after a heartbreaking defeat against Spain. At Café Relax bar in central Buenos Aires, supporters who had hoped for another…
Sportsन्युयोर्क । सन् २०२६ को फिफा विश्वकप फाइनलको एउटा अप्रिय घटना यतिबेला विश्वभर चर्चाको विषय बनेको छ । स्पेनका एरिक गार्सिया र गाभीसँग अर्जेन्टिनाका मिडफिल्डर लियोनार्डो पेरेडेसको हातपात र विवाद अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ
Sportsस्पेनका खेलाडीहरू उपाधि उत्सवमा रमाइरहँदा मेस्सी भने भावुक देखिए। त्यसपछि फुटबल समर्थकमाझ एउटै प्रश्न उठ्न थाल्यो—के अर्जेन्टिनाको जर्सीमा मेस्सीलाई अन्तिम पटक देखियो ?...
Sportsसन् २०२६ को फिफा विश्वकप इतिहासकै सबैभन्दा लामो प्रतियोगिता थियो, जहाँ १०४ खेलहरू खेलिए। तर स्पेनका फरवार्ड फेरान टोरेसका लागि यो प्रतीक्षा त्योभन्दा पनि लामो रह्यो।
Sportsन्युयोर्क । स्पेनले फेरि इतिहास रचेको छ। दुई वर्षअघि बर्लिनमा युरोपियन च्याम्पियन बनेको ‘ला रोजा’ (स्पेन) ले आइतबार न्यु जर्सीमा भएको फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनालाई १–० ले हराउँदै विश्व च्याम्पियनको उपाधि जितेको छ। स्पेनले
Sportsकाठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ।
Sportsफिफा विश्वकप २०२६ उपाधिसँगै स्पेनले विभिन्न कीर्तिमान बनाएको छ। आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा साविक विजेता अर्जेन्टिनालाई १-० गोलले हराएर स्पेनले सन् २०१० पछि उपाधि जितेको हो।
Sportsकप्तान मेस्सीले सन् २००६ मा पहिलो विश्वकप गोल गरे, सन् २०१४ मा देशलाई फाइनलमा पुर्याए र सन् २०२२ मा उपाधि जितेर फुटबलको सबैभन्दा ठूलो ट्रफी जित्ने सपना पूरा गरे। उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा कतारमा गोल्डेन बल पनि जिते।...
Sportsजसकारण प्रसारण सञ्जालमा 'रिङ ब्रेक'हुन गई काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा केही समयका लागि विद्युत आपूर्ति प्रभावित भएको उल्लेख छ।
Sportsविश्वकप फाइनलको अन्तिम सिटी बज्नासाथ स्पेनको टोली बेन्चबाट मैदानतिर उत्सव मनाउन दौडियो। मेसी भने पराजित र निशब्द भएर मैदानमै बसिरहे।
Sportsखेल अवधिभर विपक्षी अर्जेन्टिनाविरुद्ध पूर्ण दबाब दिन सफल स्पेनको टिमले उत्कृष्ट रणनीति प्रदर्शन गर्दै विश्व विजेता बन्न सफल भएको थियो।...
Sportsकाठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विश्वकप फुटबलको फाइनल खेल सञ्चालन भइरहेको समयमा प्रतिकूल मौसमका कारण रूख ढलेर विद्युत् प्रसारण प्रणालीमा आंशिक अवरोध भएको बताएको छ । सोमबार बिहान प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सो कुराको
Not sure where to go? Take the 1-minute trek quiz →
See the mountains now, before your knees file a formal complaint.
Easy treks inside →