रोड्रीले 'प्लेयर अफ द म्याच' लिइरहँदा स्टेडियममा गुञ्जियो मेसी, मेसी!
विश्वकप फाइनलको अन्तिम सिटी बज्नासाथ स्पेनको टोली बेन्चबाट मैदानतिर उत्सव मनाउन दौडियो। मेसी भने पराजित र निशब्द भएर मैदानमै बसिरहे।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





