Monday, July 27, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

क्यानडाको सुपर–६० क्रिकेटमा दीपेन्द्रले भ्यान्कुभर एंकर्सबाट खेल्नेSports

क्यानडाको सुपर–६० क्रिकेटमा दीपेन्द्रले भ्यान्कुभर एंकर्सबाट खेल्ने

५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने क्यानडा सुपर–६० क्रिकेट लिगमा भ्यान्कुभर एंकर्सबाट खेल्ने भएका छन् । भ्यान्कुभरले सामाजिक सञ्जालमार्फत दीपेन्द्रलाई टोलीमा स्वागत गर्दै उनलाई विश्वस्तरीय अलराउन्डरका रूपमा वर्णन…

Online Khabar
अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?Sports

अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको ११६ औँ खेलमा आज नेपालले नामिबियाको सामना गर्दैछ। खेल नेदरल्यान्ड्सको यूट्रेक्टस्थित स्पोर्टपार्क मार्सकल्करवेर्डमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। प्रतियोगितामा महत्त्वपूर्ण अङ्क जोड्ने लक्ष्यका

Ratopati
ICC Cricket League 2: Nepal take on Namibia todaySports

ICC Cricket League 2: Nepal take on Namibia today

KATHMANDU: Nepal will take on Namibia in the opening match of the ICC Cricket World Cup League 2 tri-series involving Nepal, Namibia and the Netherlands, beginning in the Netherlands from today. The match will start at 2:45 PM Nepali time in Utrecht. The ongoing series, along…

Khabarhub
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छSports

चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ

बेइजिङ । रातो जर्सी लगाएका खेलाडीहरू उफ्रिँदै आफ्ना खुसीले चिच्याइरहेका टोलीका साथीहरूमाथि श्याम्पेन छर्किरहेका छन् । वरिपरि चकलेट र रंगीन रिबन वर्षिरहेका छन् भने दर्शकहरू मोबाइलमा त्यो उल्लासपूर्ण क्षण कैद गरिरहेका छन् । यो आइतबार अमेरिकाको

Ratopati
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरुSports

अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु

जुरिच । अमेरिकाको न्यु जर्सीमा सम्पन्न विश्वकप फाइनल खेल सकिएपछि अर्जेन्टिना र स्पेनका खेलाडीहरूबिच मैदानमै झगडा भएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनुसन्धान सुरु गरेको छ। अतिरिक्त समयमा १-० को जित निकाल्दै युरोपेली च्याम्पियन स्पेनले दक्षिण

Ratopati
फुटबलमा पुस्तान्तरणSports

फुटबलमा पुस्तान्तरण

३९ वर्षे मेसीले आफ्नो करियरमा सबै सफतला पाइसके भने यामलले सुरुआत गरे। स्पेनले फाइनलमा अर्जेन्टिनालाई १–० ले हराएपछि त्यसको सुरुआत भएको हो।...

Nagarik News
विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागतSports

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा लाखौँ समर्थकले भव्य स्वागत गरेका छन्। फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप जितेको स्पेनको टोलीलाई स्वागत गर्न म्याड्रिडका सडकमा…

RONB Post
लिग २ क्रिकेट : नेपालले नामिबियासँग खेल्दैSports

लिग २ क्रिकेट : नेपालले नामिबियासँग खेल्दै

५ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजदेखि नेदरल्यान्ड्समा नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खला सुरु हुँदैछ । शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । लिग २…

Online Khabar
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमाSports

स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा

स्पेन । सन् २०२६ को फिफा विश्वकप विजेता स्पेनले अर्जेन्टिनालाई पछि पार्दै फिफा पुरुष विश्व वरीयताको शीर्षस्थान पुनः कब्जा गरेको छ। अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ भने फ्रान्स यथावत् तेस्रो स्थानमा रहेको छ। लुइस दे ला

Ratopati
विश्वकपले जोडेको संसारSports

विश्वकपले जोडेको संसार

साना राष्ट्रका अप्रत्याशित प्रदर्शन, दाबेदार टोलीहरूको उतारचढाव, भावनात्मक बिदाइ, नयाँ नायकहरूको उदय र अन्तिमसम्म कायम रहेको रोमाञ्चकताले यो संस्करणलाई अविस्मरणीय बनायो।...

Nagarik News
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउSports

अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ

एजेन्सी । अर्जेन्टिना स्पेनसँग विश्वकप फाइनलमा १–० ले पराजित भएपछि आइतबार राति राजधानी ब्युनस आयर्समा आक्रोशित समर्थक र प्रहरीबिच झडप भएको छ । खेल सकिएलगत्तै हजारौँ समर्थक राष्ट्रिय टोलीको समर्थनमा ओबेलिस्क स्मारक आसपास जम्मा भएका थिए

Ratopati
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियोSports

शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श संस्था नवीकरणका लागि अनलाइन आवेदन दिने समय थप गरेको छ। मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले एक पूरक सूचना जारी गर्दै यसअघि साेमबार(साउन ४ गते)सम्म तोकिएको समय सीमालाई बढाएर

Ratopati
विश्वकप २०२६ः कसले हारे कसले जिते ?Sports

विश्वकप २०२६ः कसले हारे कसले जिते ?

सन् २०२६ को फिफा विश्वकप आइतबार न्युजर्सीमा सम्पन्न भयो । अतिरिक्त समयसम्म धकेलिएको फाइनलमा स्पेनले १० खेलाडीमा सीमित अर्जेन्टिनालाई १–० ले पराजित गर्दै पूर्ण रूपमा योग्य विश्वविजेताको रूपमा उपाधि जित्यो । विश्वकप प्रतियोगिताकै सबैभन्दा निराशाजनक

Ratopati
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्‍यो स्वीकृत सूचीSports

काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्‍यो स्वीकृत सूची

​काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दर्खास्त दिने ३५ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयको सिफारिस समितिले "काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३" बमोजिम प्राप्त आवेदनहरूमध्ये…

Ratopati
गल्फका राहुल र तेन्जिङले एसियन गेम्सको तयारी थाइल्यान्डमा गर्नेSports

गल्फका राहुल र तेन्जिङले एसियन गेम्सको तयारी थाइल्यान्डमा गर्ने

दुई खेलाडीले २०औं एसियन गेम्सको तयारी स्वरुप एसियाकै प्रतिष्ठित एएसए गल्फ एकेडेमीमा मुख्य प्रशिक्षक क्रिस अस्सावापिमोनपोर्नको प्रशिक्षणमा अभ्यास गर्नेछन् ।

Online Khabar
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थानSports

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

Online Khabar
एमएमए स्टार रविन्द्र भाटभटेनीको ब्राण्ड एम्बेसडरSports

एमएमए स्टार रविन्द्र भाटभटेनीको ब्राण्ड एम्बेसडर

भाटभटेनी सुपर मार्केट र यसअन्तर्गत रहेका पेपे पिज्जाले अन्तर्राष्ट्रिय स्तरमै चर्चित रविन्द्रलाई तीन वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

Online Khabar
विश्वविजेता स्पेनका ११ रोचक तथ्याङ्कSports

विश्वविजेता स्पेनका ११ रोचक तथ्याङ्क

४ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिसँगै स्पेनले ट्रफी मात्र जितेन, प्रतियोगिताभर व्यक्तिगत र सामूहिक दुवै क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान पनि रच्यो । प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले पासिङ, रक्षात्मक प्रदर्शन, क्लिनसिट, ड्रिब्लिङ र अपराजित यात्रासहित विश्वकप…

Online Khabar
फिफा विश्वकप : इतिहास दोहोर्‍याएको स्पेन (भिडियो)Sports

फिफा विश्वकप : इतिहास दोहोर्‍याएको स्पेन (भिडियो)

काठमाडौँ । सन् २०१० मा पहिलो पटक विश्वकपको फाइनलमा पुग्यो उपाधि जितेरै आयो । त्यसको १६ वर्षपछि फेरि फाइनलमा पुग्यो उपाधि जितेरै आउन सफल भयो । स्पेनका यी दुई सुखद् संयोग, त्यसै बनेका होइनन्, यसमा

Ratopati
स्पेन विश्वविजेता, इराक ४८औं : यस्तो छ फिफा विश्वकप २०२६ को अन्तिम वरीयताSports

स्पेन विश्वविजेता, इराक ४८औं : यस्तो छ फिफा विश्वकप २०२६ को अन्तिम वरीयता

फिफाले समान चरणबाट बाहिरिएका टोलीको अन्तिम स्थान निर्धारण गर्दा प्रतियोगिताभरको कुल अंक, गोल अन्तर र गोल संख्यालाई आधार मानेको जनाएको छ ।

Online Khabar
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमालSports

स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल

न्युयोर्क । ३४ दिनअघि स्पेनले पहिलो पटक सहभागी टोली केप भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गरेको थियो। त्यो नतिजा निकै निराशाजनक थियो। तर आइतबार न्युजर्सीमा भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई हराउँदै उनीहरूले विश्वकप

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →