पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
न्युयोर्क । सन् २०२६ को फिफा विश्वकप फाइनलको एउटा अप्रिय घटना यतिबेला विश्वभर चर्चाको विषय बनेको छ । स्पेनका एरिक गार्सिया र गाभीसँग अर्जेन्टिनाका मिडफिल्डर लियोनार्डो पेरेडेसको हातपात र विवाद अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





