‘उत्कृष्ट कथाको खोजीले मदनकृष्णको बायोपिकसम्म डोर्यायो’
वरिष्ठ अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक बन्दैछ। यस चलचित्रमा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र उनकी पत्नी यशोदाको पात्र अभिनेत्री केकी अधिकारीले निर्वाह गर्ने तय भइसकेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





