योजना आयोगलाई सांसदको प्रश्न : गौरवका आयोजनाको कमजोर प्रगतिको जिम्मा आयोगले लिन्छ ?
काठमाडौँ । अर्थ समितिका सदस्यहरूले राष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको प्रगतिमा जिम्मेवार बन्नुपर्ने बताएका छन् । अर्थ समितिको बैठकमा उनीहरूले आयोगले अनुगमन गर्ने मात्रै नभई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । सांसद सागर भुसालले राष्ट्रिय गौरवका आयोजनाको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





