ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुऱ्याउन नसकेको बताएका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद तामाङले ठुला आयोजनाहरूले मुलुकको अर्थतन्त्र र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





