सुनचाँदीको भाउमा गिरावट
काठमाडौं । सुनचाँदीको भाउमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घट्दै २ लाख ८५ हजार २०० रुपैयाँमा झरेको हो । आइतबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घट्दै ४ हजार ३७५…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





