पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
काठमाडौँ । अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रभावकारिता र पुँजीगत खर्च बढाउन सरकारले रणनीतिक सुधारका प्रयासहरू थालेको बताएका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै प्रवक्ता लम्सालले गौरवका आयोजनाहरूको परिभाषा, बजेट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





