व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने मितिको म्याद थप्दै ऊर्जा मन्त्रालय
६ साउन, काठमाडौं । काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने अन्तिम मिति (आरसीओडी) को म्याद थप्न सरोकारवालाको बैठक बोलाएका छन् । मन्त्री श्रेष्ठले बोलाएको बैठक दिउँसो ३ बजे नेपाल विद्युत प्राधिकरणमा बस्नेछ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





